चुनावको मुखमा ट्रम्पकी दिदीलाई केको रिस ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ कुनै सिद्धान्त नै नरहेको झुटो व्यक्ति रहेको बताएकी छन् । संघीय अदालतकी पूर्व न्यायाधीश समेत रहेकी मेरियान ट्रम्प ब्यारीले भाइ डोनाल्ड ट्रम्पका बारेमा बोलेको कुरा अडियो सार्वजनिक भएको हो । भाइका बारेमा मेरियान ट्रम्पले बोलेको कुरा उनकी भतिजी मेरी ट्रम्पले रेकर्ड गरेकी हुन । मेरीले गत … Continue reading चुनावको मुखमा ट्रम्पकी दिदीलाई केको रिस ?